रेडबुल – Nepal Press
रेडबुल

प्रतिबन्धित २ सय कार्टुन रेडबुलसहित ४ जना पक्राउ

काठमाडौं । नेपालमा आयात गर्न प्रतिबन्ध लगाएको क्याफिनयुक्त रेडबुल बिक्री गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौंका बिभिन्न स्थानमा रहेका होलसेल सप्लायर्स तथा मार्टहरुले बाह्य मुलुकमा उत्पादित इनर्जी ड्रिङक रेड बुल नेपालमा ल्याई बिक्री बितरण गरिरहेको आरोपमा मंगलबार महानगरीय प्रहरी महाशाखाले ४ जनालाई पक्राउ गरेको हो ।...