रेखा थापा – Nepal Press
रेखा थापा

रेखा थापाको आरोप– कमल थापा राजतन्त्रविरोधी

काठमाडौं । काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनमा महामन्त्रीका लागि उम्मेदवारी दिएकी नायिका रेखा थापाले अध्यक्षका उम्मेदवार कमल थापाले आफूविरुद्ध ‘गोयबल्स शैली’ अपनाएको आरोप लगाएकी छिन् । फरक प्यानलबाट अध्यक्षको उम्मेदवारी दिएका कमल थापाप्रति कटाक्ष गर्दै उनले राजतन्त्रविरोधीको आरोपसमेत लगाएकी छन् । विगतमा गणतान्त्रिक सरकारमा सामेल भएको भन्दै उनले कमल...