रूपी बेट – Nepal Press
रूपी बेट

नेपालमा मौलाउँदै अवैध अनलाइन क्यासिनो, नियामक निकाय बेखबर

नेपाली नागरिकका लागि क्यासिनो खेल्न र सट्टेबाजी गर्न पूर्णरूपमा प्रतिबन्ध छ । तर, इन्टरनेट प्रयोगमाथि नियामकको उदासीनताले यो प्रतिबन्ध कागजमा मात्रै सीमित बनाइदिएको छ ।