रूपन्देही – Nepal Press
रूपन्देही

यी हुन् रूपन्देहीबाट एमाले महाधिवेशनमा चुनिएका प्रतिनिधि (सूचीसहित)

रूपन्देही । तीन दिन लगाएर रूपन्देहीबाट नेकपा एमालेको १० औं महाधिवेशनका लागि प्रतिनिधि छनौट भएका छन्। पाँच निर्वाचन क्षेत्र रहेको जिल्लामा २ नम्बर र ५ नम्बर क्षेत्रमा सर्वसम्मत भएपनि क्षेत्र नम्बर १, ३ र ४ मा चुनावी प्रक्रियाबाट छानिएका हुन् । महाधिवेशनमा रुपन्देहीबाट सहभागी हुने प्रतिनिधिहरूको नामावली (क्षेत्र नम्बर...