रु रु जलविद्युत – Nepal Press
रु रु जलविद्युत

रुरु जलविद्युतको आईपीओ खुल्यो, ३ लाख ६९ हजार कित्ता सर्वासाधारले पाउने

काठमाडौं । रुरु जलविद्युत् परियोजना लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । रुरु ले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी १२० रुपैयाँका दरले ४ लाख ७ हजा ७०६ कित्ता शेयर निष्कासन गरेको हो । जस मध्ये ३ लाख ६९ हजार १६७ कित्ता शेयर...