रुसी दूतावास – Nepal Press
रुसी दूतावास

रुसी दूतावासद्वारा सगरमाथा आरोही टोलीलाई झण्डा हस्तान्तरण

काठमाडौं । नेपालका लागि रुसी राजदूत एए नोभिकोवले सगरमाथा आरोहणका लागि काठमाडौं आइपुगेको रुसी आरोहण टोलीका सदस्यहरुलाई सफलताको कामना व्यक्त गरेका छन् । काठमाडौंस्थित रुसी दूतावासमा ती आरोहीका लागि एउटा भोजको आयोजना गरिएको थियो । सगरमाथा र ल्होत्से हिमालहरुको आरोहण गर्ने भनिएको उक्त टोलीमा बेलारुस, किर्गिस्तान, उज्वेकिस्तान र इजरायली...