रुरु जलविद्युत – Nepal Press
रुरु जलविद्युत

रुरु जलविद्युतको आईपीओ शुक्रबार बाँडफाँट हुँदै

काठमाडाैं । रुरु जलविद्युतको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । रुरुले गत चैत २० देखि २४ गतेसम्म खुलाएको आईपीओको बाँडफाँट भोली हुने भएको हो । विक्री प्रवन्धकका रुपमा रहेको एनएमबी क्यापिटलले भोली आफ्नै प्राङ्गडमा आईपीओ बाँडफाँट गर्ने भएको हो । कम्पनीले सर्वसाधारणका लागि ४ लाख ७ हजार ७०६...