रुप कार्की – Nepal Press
रुप कार्की

अन्तर्राष्ट्रिय खेलाडी कार्कीको मृत्यु

रुपन्देही । दुई पटकसम्म अन्तर्राष्ट्रिय विश्व पावर लिफ्टिङ खेलमा स्वर्ण पदक जितेका रुप कार्कीको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका भलवारीका ५२ वर्षीय कार्कीको बिहीबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि...