रुपा सुनार – Nepal Press
रुपा सुनार

शिक्षामन्त्रीविरुद्ध रुपा सुनारको रिटमा दुवै पक्ष झिकाउन अदालतको आदेश

काठमाडौं । आफूमाथि जातीय भेदभावविरुद्ध सञ्चारकर्मी रूपा सुनारले दायर गरेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई अदालतमा छलफलको लागि बोलाएको छ । कोठा भाडा प्रकरणमा चर्चामा आएकी सञ्चारकर्मी रूपा सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले असार...