रुपा विक – Nepal Press
रुपा विक

कांग्रेसकी कान्छी केन्द्रीय सदस्यलाई प्रश्न– समावेशी कोटाबाट कतिन्जेल नेता भइरहने ?

पार्टीले नै नीति बनाएर समावेशी आरक्षण कोटामा एकै व्यक्तिले बारम्बार अवसर पाउने अवस्था अन्त्य गराउनुपर्छ । त्यसका लागि म पनि आवाज उठाउनेछु ।