रुपा गाउँपालिका – Nepal Press
रुपा गाउँपालिका

रुपा गाउँपालिकाको स्थापना दिवसमा माला प्रतियोगिता !

पोखरा । कास्कीको रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसमा माला प्रतियोगिता गर्ने भएको छ । गाउँपालिकाले फागुन २३ मा स्थापना दिवस मनाउँदै छ । स्थानीय उत्पादन र संस्कृतिलाई प्रोत्साहन गर्न माला प्रतियोगिता गर्न लागेको गाउँपालिकाले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । ‘फूलमाला स्थानीय तहमै उत्पादन हुन्छ । बाह्य खादा...