रुपन्देही – Nepal Press
रुपन्देही

रुपन्देही: एमालेका नेतैनेताको घर, तर मतदातालाई किन लागेन भर ?

रुपन्देही । अघिल्लो स्थानीय तहको निर्वाचनमा जितेका रुपन्देहीका कुनै पनि नगरपालिका तथा गाउँपालिकाको नेतृत्व एमालेले कायम राख्न सकेन । एमालेले बलियो आधार क्षेत्र दाबी गर्दै आएका बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर नगरपालिका तथा कन्चन, सियारी, शुद्धोधन गाउँपालिकामा नेतृत्व गुमाएपछि अहिले पार्टी नेतृत्वभित्रै घात–अन्तरघातको आरोप–प्रत्यारोप सुरु भएको छ । स्थानीय नेता...