रुपन्देही क्रिकेट – Nepal Press
रुपन्देही क्रिकेट

रुपन्देही सुपर लिग: फाइनलमा वेस्टर्न भर्सेज होराइजन

रुपन्देही । साविक विजेता लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई पराजित गर्दै वेस्टर्न क्रिकेट क्लब भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न सेमिफाइनलमा वेस्टर्नले खुकुरीलाई ५ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । साविक विजेतालाई हराएर उच्च मनोबलसहित उपाधिबाट एक कदम टाढा...