रुपन्देही कांग्रेस – Nepal Press
रुपन्देही कांग्रेस

स्थानीय चुनाव: रुपन्देही कांग्रेसमा अधिकांश पुरानै अनुहारलाई प्राथमिकता

रुपन्देही । रुपन्देहीमा कांग्रेसले अधिकांश पुरानै अनुहारलाई प्राथमिकतामा राखेको छ । उपमहानगर र नगरपालिकामा अधिकांश पुरानै उम्मेदार दोहोरिएका छन् । गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्लामा अधिकांश टिकट पाउने उनकै समूहका रहेका छन् । स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले रुपन्देहीका मुख्य पालिकाको नेतृत्वको जिम्मेवारी आफैले...