रुपन्देही एमाले – Nepal Press
रुपन्देही एमाले

रुपन्देही एमाले करिब पाँच सय उम्मेदवार, सर्वसम्मत नेतृत्व चुन्न सकस

रुपन्देही । नेकपा एमाले रुपन्देहीको नयाँ नेतृत्वका लागि ४ सय ४५ जनाले आवेदन दिएपछि सर्वसम्मत नेतृत्व चयन गर्न सकस हुने भएको छ । एमाले जिल्ला कमिटीको संख्या पार्टी सदस्य र प्रतिनिधि संख्याको आधारमा खुला, भुगोल र आरक्षित गरी १ सय ५१ सदस्यीय हुनेछ । रुपन्देहीका सबै पालिकाहरुबाट छनौट भएर...