रुपन्देहीमा निषेधाज्ञा – Nepal Press
रुपन्देहीमा निषेधाज्ञा

रुपन्देहीमा जारी रहेकाे निषेधाज्ञामा थप कडाई

रूपन्देही । काेराेना संक्रमितकाे संख्या दिनहुँ बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञालाई थप कडाई गरेको छ । नयाँ भेरियन्टको संक्रमण तीब्र भर्ई धेरै नागरिक मृत्यु भइहेको र कोरोना संक्रमित थपिने दर वृद्धि भएपछि निषेधाज्ञालाई प्रशासनले थप कडाइ गरेकाे हाे । बिहीबार बसेको जिल्ला स्तरीय काेभिड-१९ स‌कट...