रुपन्देहीमा कोरोना संक्रमण – Nepal Press
रुपन्देहीमा कोरोना संक्रमण

एकैदिनमा रुपन्देहीमा १३ जनाको मृत्यु, करिब ५ हजार सक्रिय संक्रमित

रुपन्देही । रुपन्देहीमा कोरोना संक्रमणबाट एकैदिनमा १३ जनाको मृत्यु भएको छ । आज १३ जना थपिएसँगै रुपन्देहीमा संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५ सय ८७ जना संक्रमित भेटिएका छन् । यस संगै रुपन्देहीमा सक्रिय संक्रमितको...