रुपन्देहीका उद्योगी – Nepal Press
रुपन्देहीका उद्योगी

विद्युतको गुनासो लिएर रुपन्देहीका उद्योगी मन्त्रालयमा

रुपन्देही । विद्युत प्राधिकरणको गुनासो लिएर रुपन्देहीका उद्योगीहरु मन्त्रालय धाउन थालेका छन् । प्राधिकरणले एकलौटी ढंगबाट ट्रंक लाइन विलिङ्ग गरेको र २०७२ सालदेखिको वक्यौता बुझाउन ताकेता गरेपछि आफूहरु अन्यायमा परेको भन्दै रुपन्देहीका उद्योगी तालुकदार मन्त्रालयमा डेलिगेसन जान थालेको धेरै समय भयो । आफ्ना सदस्य उद्योगीहरु अन्यायमा परेको भन्दै रुपन्देही...