रुद्रादेवी शर्मा – Nepal Press
रुद्रादेवी शर्मा

रामेछापदेखि गुल्मीसम्म प्रभाव छोडेकी रुद्रादेवी भक्तपुरकी नयाँ सीडीओ

बुधबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गर्दै १६ जना सहसचिवको काज सरुवा गर्ने निर्णय गरे । उनीहरुमध्ये एक मात्र महिला छिन्, रुद्रादेवी शर्मा ।