रुक्मांगद कट्वाल – Nepal Press
रुक्मांगद कट्वाल

भीआइपीमा संक्रमण फैलिदै : झलनाथ नर्भिकमा, रुक्माङ्गद छाउनीमा भर्ना

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाललाई कोभिड-१९ संक्रमण भएको छ । पेट दुख्ने समस्या भएपछि परीक्षण गर्दा खनालमा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।