रुक्मांगद कटवाल – Nepal Press
रुक्मांगद कटवाल

रुक्मांगद कटवालको नेतृत्वमा हिन्दू राष्ट्र जागरण अभियान सुरु (भिडियो)

काठमाडौं । पूर्व प्रधानसेनापति रुक्मांगद कटवालको नेतृत्वमा नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने मागसहित नयाँ अभियान सुरु भएको छ । उक्त अभियानको आज औपचारिक शुभारम्भ गरियो । ललितपुरको एकान्तकुनास्थित केन्द्रीय कार्यालयमा आयोजित उद्घाटन कार्यक्रमबाट अभियान शुभारम्भ भएको हो । पूर्वप्रधानसेनापति कटवालले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा हिन्दू संस्कृतिले नै सबैलाई जोड्न सक्ने भन्दै...