रुक्मशमसेर राणा – Nepal Press
रुक्मशमसेर राणा

पूर्व राजदूत तथा व्यवसायी रुक्मशमसेर राणाको निधन

काठमाडाैं । भारतका लागि पूर्व नेपाली राजदूत तथा व्यवसायी रुक्मशमसेर राणाको निधन भएको छ । ज्वाइँ अनिलकेशरी शाहका अनुसार राणाको ८५ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो । मिर्गौला प्रत्यारोपणपछि उनी नियमित डाइलाइसिस गर्दै आएका थिए । नेपाली कांग्रेसका संस्थापक नेता शुवर्णशमसेरका कान्छा छोरा रुक्म सन् २००९ देखि...