रुकुमपश्चिम – Nepal Press
रुकुमपश्चिम

क्षतिपूर्तीको माग गर्दै रुकुमपश्चिम बन्द

सुर्खेत । मंसिर २० गते मुसिकोट नगरपालिका– २ मा बस दुर्घटनामा परी मृत्यु भएका बुधुराम खड्काको परिवार र घाइतेका परिवारले क्षतिपूर्तिको माग गर्दै रुकुमपश्चिम बन्द गरेका छन् । उनीहरुले क्षतिपूर्ती नपाएसम्म बन्द गरिरहने बताएका छन् । बन्दका कारण सार्वजनिक यातायात प्रभावित भएका छन् । उक्त दुर्घटनामा एकजनाको मृत्यु भएको...