रीट निवेदन – Nepal Press
रीट निवेदन

सर्वोच्च अदालत पुग्न बाँकी रहेको विपक्षी गठन्धनको रीटमा के छ ?

विपक्षी दलहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध दायर गर्न लागेको रीट निवेदन तयार भएको छ । तर आइतबार समय नपुगेकाले सोमबार शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल र उपेन्द्र यादवसहितका नेता आफैं अदालतमा उपस्थित हुनेछन् ।