रिहाना – Nepal Press
रिहाना

किसानको प्रदर्शनमा रिहानाको समर्थन, ‘मूर्ख’ भन्दै कंगना आक्रोशित

काठमाडौं । भारतमा चर्किएको किसान आन्दोलनलाई लिएर अहिले विश्व सेलेव्रिटी विभाजित छन् । जलवायु परिवर्तन अभियन्ता ग्रेटा थनवर्गदेखि अमेरिकी गायिका रिहानासम्मले भारतको किसान आन्दोलनमा समर्थन जनाएका छन् । प्रहरी र किसानबीचको झडप बढ्न थालेपछि दिल्लीमा इन्टरनेट सेवा अवरुद्ध भन्ने सीएनएनको समाचारलाई रिहानाले सेयर गरेपछि यसले चर्चा बटुलेको छ ।...