रियल साेसिडाड – Nepal Press
रियल साेसिडाड

बार्सिलोनाले शीर्ष स्थानको सोसिडाडलाई हरायो

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानको रियल सोसिडाडबिरुद्ध २–१ गोलको पुनरागमन जित हासिल गरेको छ । यो जितले सोसिसाडलाई दोस्रो स्थानमा झारेको छ । पोर्टुले पास दिएको बल सदुपयोग गरी विलियम डा शिल्भाले पाहुना टोली सोसिडाडका लागि गोल गरेका थिए । तर तीन मिनेटपछि नै जोर्डी अल्बाले...