रियल बेटिस – Nepal Press
रियल बेटिस

बेटिससँग बराबरीमा रोकिएपछि रियल मड्रिडको उपाधि लक्ष्यमा धक्का

एजेन्सी । सिजनको अन्त्यतिरका निर्णायकमध्येको खेलमा रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएपछि रियल मड्रिडको स्पेनिस ला लिगा जित्ने आशामा धक्का पुगेको छ । रियल मड्रिड यो बराबरीपछि शीर्ष स्थानको एट्लटिको मड्रिडभन्दा २ अंकले पछाडि छ भने तेस्रो स्थानको बार्सिलोनाभन्दा ३ अंकले अगाडि छ । तर बार्सिलोनाले २ खेल कम खेलेको...