रिपो – Nepal Press
रिपो

ट्रेजरी बिलमार्फत २५ अर्ब खरिद गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको तरलता अभाव व्यवस्थापनका लागि राष्ट्र बैंकले २५ अर्ब बराबरको ट्रेजरी बिल खरीद गर्ने भएको छ । फागुन मासान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिल बिक्री गर्न चाहाने वित्तीय संस्थाहरूले मंसिर १६ गते २ बजेसम्म बोलकबोलमार्फत सहभागी हुन सक्नेछन् । नेपाल राष्ट्र बैंकले प्राप्त आवेदनका आधारमा...