रिचार्लिसन – Nepal Press
रिचार्लिसन

टोकियो ओलम्पिक: साउदी अरबमाथि ब्राजिलको सहज जित

काठमाडौं । दुई पटकको स्वर्ण पदक विजेता ब्राजिलले ओलम्पिकमा पुरुष फुटबलमा साउदी अरबलाई ३-१ गोलको नतिजामा पराजित गरेको छ । समूह डीअन्तर्गत बुधबार भएको खेलमा ब्राजिलका लागि रिचार्लिसनले दुई तथा म्याथ्युज कुन्हाले एक गोल गरे । टोकियोस्थित साइतामा स्टेडियममा भएको खेलको १४औं मिनेटमा कुन्हाको गोलसँगै ब्राजिलले अग्रता लिएको थियो...