रिक्त सदस्य नियुक्त – Nepal Press
रिक्त सदस्य नियुक्त

सामाजिक सुरक्षा कोषमा रिक्त तीन सदस्य नियुक्त, अध्यक्ष पनि फेरिए

काडमाडौं । सामाजिक सुरक्षा कोषको सञ्चालक समितिको रिक्त तीन सदस्य नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल उद्योग परिसंघका कार्यसमिति सदस्य गोकुल भण्डारी र होटलको तर्फबाट समिका बुढाथोकी नियुक्त गरिएको हो । ढकाल आईएमई समूहका...