राेवर्टाे फिर्मिनाे – Nepal Press
राेवर्टाे फिर्मिनाे

लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

एजेन्सी । टोटनह्यामलाई २–१ गोलले पराजित गरी लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन खेलको अन्तिम मिनेटमा ब्राजिलियन स्टार रोवर्टो फिर्मिनोले निर्णायक गोल गरे । उनले एन्ड्र्यु रोबर्टसनको पासलाई सदुपयोग गरेका हुन् । जितपछि १३ खेलबाट लिभरपुलको २८ अंक भएको छ...