राेमा – Nepal Press
राेमा

युरोपा लिगमा रोमाको फराकिलो हार, जोसे माउरिन्होको करिअरकै खराव नतिजा

एजेन्सी । युरोपा लिग अन्तर्गत टोटनह्यामले नेदरल्याण्ड्सको भिटेसेसँग अप्रत्यासित हार ब्यहोरेकै दिन टोटनह्यामकै पूर्व प्रशिक्षकले संहालेको इटलियन टोली रोमाले झनै खराव नतिजा स्वीकार्न बाध्य भएको छ । रोमाले बोदो ग्लिम्टसँग ६–१ गोलअन्तरको पराजय ब्यहोरेको हो । यो नतिजा पोर्चुगिज जोसे माउरिन्होका लागि प्रशिक्षण करिअरकै सबैभन्दा फराकिलो अन्तरको हार हो...