राहुल क्यास्ट्रो – Nepal Press
राहुल क्यास्ट्रो

क्युवाली कम्युनिष्ट नेता राहुल क्यास्ट्रोले राजिनामा दिँदै

हवाना । क्युवाली सत्ताको बागडोर लिएका नेता राहुल क्यास्ट्रोले राजिनामा दिने भएका छन् । शुक्रबारबाट जारी कम्युनिस्ट पार्टीको चार दिने राष्ट्रिय भेलाबाट ८९ बर्षका क्यास्ट्रोले पार्टी महासचिवबाट बिदा लिने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन । सन् २०१८ मा क्युवाको राष्ट्रपतिबाट राजीनामा दिएर मिगेल दियाज कनेललाई ल्याएका क्रास्ट्रोले पार्टी महासचिव पनि...