राहदानी वितरण बन्द – Nepal Press
राहदानी वितरण बन्द

अत्यावश्यक अवस्थामा बाहेक आजदेखि राहदानी वितरण बन्द

काठमाडौं । राहदानी विभागका अधिकांश कर्मचारीमा कारोना संक्रमण भएपछि विभागले आजदेखि विभागले दिने सेवामध्ये अत्यावश्यक बाहेकका सबै सेवा दिन बन्द गरेको छ । सेवाग्राही र कर्मचारीमा समेत संक्रमण फैलने जोखिमलाई ध्यान दिएर विभागले यस्तो निर्णय गरेको हो । संक्रमित भएका विभागका कर्मचारी अहिले होम आइसोलेसनमा रहेका र उनिहरुको सम्पर्कमा...