राहत सामाग्री प्रदान – Nepal Press
राहत सामाग्री प्रदान

बाढीप्रभावित १५ जिल्लाका परिवारलाई भारतद्वारा आठ करोडको राहत सामाग्री प्रदान

काठमाडौं । भारत सरकारको मिशन उप–प्रमुख नामग्या खम्पाले आठ करोड बराबरको राहत सामाग्री नेपाललाई हस्तान्तरण गरेकी छिन् । आयोजित एक कार्यक्रममा नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रीय संगठन सचिव नारायण ढकाललाई ती सामाग्री हस्तान्तरण गरिएको हो । नेपालका १५ जिल्लामा बाढी तथा पहिरोबाट...