रासकोट नगरपालिका मेयर – Nepal Press
रासकोट नगरपालिका मेयर

राजनीतिक संस्कार नभएको आरोप लगाएर ओलीतिर गएका मेयर प्रचण्ड-माधव पक्षमै फर्किए

सुर्खेत । कालीकोट रासकोट नगरपालिकाका नगरप्रमुख काशीचन्द्र बरालले आफू प्रचण्ड-माधव पक्षीय नेकपामै फर्किएको घोषणा गरेका छन् । फागुन ४ गते नेपाल प्रेससँग कुरा गर्दै बरालले राजनीतिक संस्कार हराएको प्रचण्ड-माधव पक्षमा नबस्ने भन्दै आफू ओलीतिर लागेको बताएका थिए । उनले भनेका थिए, ‘मैले टिम बदलेको सत्य हो । कहिले घोषणा...