रासकोटका मेयर – Nepal Press
रासकोटका मेयर

ओली पक्षमा लागेको घोषणा गर्दै रासकोटका मेयरले भने– प्रचण्ड पक्षले पेलेपछिको विस्फोट

सुर्खेत । नेकपा विभाजनपछि तत्कालीन एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि विभाजित भए पनि पूर्वमाओवादीबाट निर्वाचितहरु प्रायः सबै प्रचण्ड पक्षमै उभिएका छन् । तर माओवादीको आधार क्षेत्र मानिएको कालिकोटबाट निर्वाचित पूर्वमाओवादी पक्षका एकजना मेयर तथा प्रभावशाली जिल्ला नेता काशीचन्द्र बरालले भने प्रचण्ड पक्षसँगको सम्बन्ध तोडेका छन् । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर...