राष्ट्र बैंकले – Nepal Press
राष्ट्र बैंकले

वैदेशिक रोजगारीमा गएकालाई १० प्रतिशत ब्याज दिने गरी राष्ट्र बैंकको बचतपत्र निष्कासन

काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई लक्षित गरेर राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र जारी गरेको छ । राष्ट्र बैंकले मंगलबार राति सो बचतपत्र जारी गर्दै ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरेको हो । पाँच वर्ष अवधिको बचतपत्रको वार्षिक ब्याव दर १० प्रतिशत रहेको छ । यो व्याजदर...