राष्ट्रिय स्वीच – Nepal Press
राष्ट्रिय स्वीच

राष्ट्रिय भुक्तानी स्वीच आगामी आर्थिक वर्षभित्र निर्माण हुने, नेपालको आफ्नै पेमेन्ट कार्ड बन्दै

नेपालभित्र भएका र हुने सबै प्रकारका विद्युतीय भुक्तानी सम्बन्धी कारोबार तथा सूचनाको अभिलेख गर्ने काम राष्ट्रिय स्वीचमार्फत हुनेछ । हाल नेपालमा विद्युतीय भुक्तानी सम्बन्धी अभिलेख र सूचनाहरू बाहिर जाने गरेको छ ।