राष्ट्रिय सूचना प्रविधि केन्द्र – Nepal Press
राष्ट्रिय सूचना प्रविधि केन्द्र

सामाजिक सुरक्षा कोषको सेवा पनि अब नागरिक एपबाटै

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्व योगदानकर्ताले पनि नागरिक एपमार्फत सेवा लिन थालेका छन् । सरकारले एपबाटै अधिकांश सेवा दिने व्यवस्था गरिरहेका बेला कोषले पनि एपमार्फत आफ्ना सेवा दिन थालेको हो । कोषमा जम्मा भएको योगदान रकमलगायतका सबै विवरणको जानकारी लिन सबै योगदानकर्तालाई एप डाउनलोड गर्न कोषले आग्रह गरेको...