राष्ट्रिय सूचना आयोग – Nepal Press
राष्ट्रिय सूचना आयोग

सूचना नदिने प्रधानाध्यापकलाई ५ हजार जरिवाना तिर्न सूचना आयोगको निर्देशन

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने बुद्धनगर आधारभूत विद्यालय, बानेश्वरका प्रधानाध्यापकलाई ५ हजार जरिवाना तिर्न निर्देशन दिएको छ । पाल्पा जिल्ला बगनासकाली–१ घर भई अहिले काठमाडौँ बानेश्वर बस्ने जीवन खनालले गरेको पुनरावेदनमा सूचना आयोगले यस्तो फैसला गरेको हो । खनालले बुद्धनगर आधारभूत विद्यालयको २०६६ देखि २०७७ असार मसान्तसम्मको...