राष्ट्रिय सवारी सुरक्षा एजेन्सी – Nepal Press
राष्ट्रिय सवारी सुरक्षा एजेन्सी

टेस्लालाई डेढ लाखभन्दा धेरै पुराना गाडी फिर्ता लिन अमेरिकी सवारी सुरक्षा एजेन्सीको निर्देशन

काठमाडौं । अमेरिकी राष्ट्रिय सवारी सुरक्षा एजेन्सीले प्रसिद्ध अमेरिकी इलेक्ट्रिक कार निर्माता कम्पनीले बुधबार एक चिठी लेख्दै टेस्लालाई १ लाख ५८ हजार ७ सय १६ वटा गाडी फिर्ता लिन निर्देशन दिएको छ । २०१९ भन्दा अगाडि बनेका मोडल एस र मोडेल एक्स कारहरूको टचस्क्रिनमा समस्या देखिएपछि सुरक्षा सम्बन्धी खतरा...