राष्ट्रिय सम्मेलन – Nepal Press
राष्ट्रिय सम्मेलन

११ बुदेँ घोषणापत्र जारी गर्दै मानव अधिकार रक्षकको राष्ट्रिय सम्मेलन सम्पन्न (घोषणापत्रसहित)

काठमाडैं । ११ बुदेँ घोषणापत्र जारी गर्दै मानव अधिकार रक्षकको राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । बुधबार र विहीबार चलेको सम्मेलनले यसअघि राष्ट्रिय मानव अधिकार आयोगले सम्पन्न गरेका पहिलो र दोस्रो सम्मेलनबाट जारी घोषणापत्रलाई स्मरण गर्दै ११ बुदेँ घोषणापत्र जारी गरेको हो । सम्मेलनले सीमान्तकृत अवस्थामा रहेका दलित,...