राष्ट्रिय सभा – Nepal Press
राष्ट्रिय सभा

मन्त्रालयको मन्त्री र सचिवले भित्र गुप्त कोठामा बसेर गरेको काम बाहिर देखिनेगरी सिसी क्यामेरा राखियोस्: डा. देवकोटा

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा.खिमलाल देवकोटाले मन्त्रालयका मन्त्री र सचिवले गुप्त कोठामा बसेर गर्ने काम कारबाहीको सिसी क्यामेरामा देखिने गरी राख्न माग गरेका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले मन्त्री र सचिवले गुप्त कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धी नदेखिएको भन्दै...