राष्ट्रिय सभा सदस्य – Nepal Press
राष्ट्रिय सभा सदस्य

राष्ट्रियसभा उपचुनाव बजेटअघि नै, कुन पार्टीका कति छन् मतदाता ? (सूचीसहित)

गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद रिक्त भएसँगै अब उपचुनाव लागेको छ । राष्ट्रियसभा सदस्य रिक्त भएको ३५ दिनभित्र उपचुनाव गराउनु पर्ने बाध्यात्मक व्यवस्था रहेकाले आगामी जेठ पहिलो सातासम्म उपचुनाव हुनेछ ।