राष्ट्रिय सभा सदस्य उपनिर्वाचन – Nepal Press
राष्ट्रिय सभा सदस्य उपनिर्वाचन

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ६ गते बागमती प्रदेशमा हुन लागेको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार सहिता जारी गरेको छ । आयोगले बिहिबार एक विज्ञप्ती जारी गर्दै आचार संहिता जारी गरिएको जनाएको हो । उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शि तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि वागमती प्रदेशभर विभिन्न...