राष्ट्रिय सभा उपचुनाव – Nepal Press
राष्ट्रिय सभा उपचुनाव

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि ५ दल दर्ता, सूर्य चिन्हसहित पहिलो नम्बरमा एमाले

काठमाडौं। वागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि पाँच वटा राजनीतिक दल दर्ता भएका छन् । उपनिर्वाचनको मिति जेठ ६ गते तय गरिएको छ । निर्वाचन आयोगले बिहीबार राजनीतिक दल दर्ता टुंग्याउँदै निर्वाचन चिन्ह, क्रम निर्धारण तथा मतदाता नामावलीको विषयमा निर्णय गरेको हो । आयोगका अनुसार नेकपा (एमाले) लाई...