राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समिति – Nepal Press
राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समिति

कालोबजारी र कृतिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन (भिडियो)

काठमाडौ । संसदीय समितिले बजारमा कालोबजारी र कृतिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले कालोबजारी गर्ने र कृतिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधी व्यवस्था विभाग, भन्सार विभाग र...