राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष – Nepal Press
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष

राष्ट्रिय योजना आयोगका ९ पूर्वउपाध्यक्षको अपिल : अध्यादेश मार्फत बजेट नल्याउ

काठमाडौं । राष्ट्रिय योजना आयोगका ९ जना पूर्वउपाध्यक्षले संयक्त विज्ञप्ति जारी गर्दै अध्यादेश मार्फत बजेट नल्याउन सरकारलाई ध्यानाकर्षण गराएका छन् । पूर्वउपाध्यक्षमा पृथ्वीराज लिगल, डा. जगदीश चन्द्र पोखरेल, डा. शंकर शर्मा , डा.पीताम्बर शर्मा, डा. दिनेशचन्द्र देवकोटा, डा.गोविन्दराज पोखरेल, डा.मीनबहादुर श्रेष्ठ र डा . स्वर्णीम वाग्लेले संयुक्तरुपमा हस्ताक्षर गरी...