राष्ट्रिय युवा संघ नेपाल – Nepal Press
राष्ट्रिय युवा संघ नेपाल

ओलीले भने- प्रचण्ड र माधव हल बाँधेर मैकहाँ आइपुग्न बेर छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको सम्भावित फैसला राजनीतिक अस्थिरतालाई मलजल गर्ने गरी नआउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफू जस्तोसुकै परिस्थिति सामना गरेर आएको व्यक्ति भन्दै जे फैसला आए पनि डटेर अघि बढ्ने बताए । ओलीले...